ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • काठमाण्डौैमा लौरो, भरतपुरमा सुयर्, हेटौंडामा हलोको अग्रता

    काठमाण्डौैमा लौरो, भरतपुरमा सुयर्, हेटौंडामा हलोको अग्रता काठमाण्डौं महानगर पालिकाका जनताले विरारत जमाएर बसेका मुख्य राजनितिका पार्टी एमाले र कंग्रेसलाई सबक सिकाएका छन् । खास गरि युवा पुस्ताले बालेन्द्र शाहमार्फत आफ्नो मत अभिव्यत गरेका छन् । शाहले प्रमुखमा ४१३९ मत ल्याउदा सुर्यका केशव स्थापितले २१४८ मत ल्याएका छन् । भरतपुर महानगर पालिकामा सुर्यका ब... read more

  • निर्वाचन सम्पन्न १४ जिल्लाको ४४ स्थानमा स्थगित धमाधम पत पेटिका गन्तब्य स्थानमा लगिदैे

    कतिपय नगर र गाउँ पालिकाको मतगणना आजै मध्यरातीबाट शुरु हुने छ । देश भरमा ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले बताएको छ । स्याङजामा प्रहरीको गोलीबाट एक जनाको ज्यान गयो । समग्रमा १४ जिल्लाको ४४ स्थानमा मतदान स्थगित भएको छ । read more

  • सदस्य सचिव भण्डारीद्धारा तेक्वान्दोको उद्घाटन

    बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सुर्यलाल भण्डारीले शनिवार तेक्वान्दो खेलको उद्घाटन गरेका छन् । प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत समावेश गरिएको आठ खेल मध्ये हेटौडाको भुटनीदेवीस्थित कभर्डलमा तेक्वान्दो शुरु भएको हो । उद्घाटनका अवसरमा सदस्य–सचिव भण्डारीले खेलकुदको माध्यमबाट राष्ट्रको गौरब बढाउने कार्यमा निस्वार्थ भावनाका साथ खेलकर्मी ... read more

  • प्रथम बागमती प्रदेश खेलकुद ललितपुर र मकवानपुर फाइनलमा

      ललितपुर र मकवानपुर प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा ललितपुरले धादिङलाई टाइब्रेकरमा ५–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ को बराबरीका सकिएको थियो । अर्को सेमिफाइनलमा मकवानपुरले दोलखालाई ५–१ को फराकिलो गोलअन्तरले हरायो । मकवानपुरका समिरराज ठोकरले २ तथा ललित राजवंशी... read more

  • सदस्य सचिव भण्डारीद्धारा अध्यक्ष खड्गीलाई नियुक्ती पत्र हस्तान्तरण

    बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सुर्यलाल भण्डारीले मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्षको जिम्मेवारी पाएका भेष खड्गीलाई शुक्रबार नियुक्ती प्रमाण पत्र हस्तान्तरण गरेका छन् । हेटौंडा पिप्लेस्थित पिप्लेक्याम्पा रंगशालामा भइरहेको प्रथम प्रदेश खेलकुद प्रतियोगिता दौरान घरेलु टिमको खेल हेर्न आएका हजारौं दर्शक माझ सदस्य–सचिव भण्डारील... read more

  • व्याख्यात्मक घोषणाको पक्षमा अमेरिका

    नेपालका लागि अमेरिकी राजदुत ¥याण्डी बेरीले संसदबाट व्याख्यात्मक घोषणा सहित पास भएको एमसीसीको पक्षमा अमेरिका रहेको बताएका छन् । राजदूत बेरीले गृहमन्त्री बालकृष्ण खाँणसँगको बुधबारको भेटमा नेपाल सरकारले संसदबाट पास गरेको व्याख्यात्मक घोषणामा कुनै पनि असहमति नरहेको पुष्टी गृह मन्त्रालयको सचिवालयले गरेको छ । ‘एमसीसीबारेमा सरकारले ल्याएको व्याख्यात्मक घो... read more

  • व्याख्यात्मक घोषणा लाज छोप्ने टालो–अध्यक्ष ओली

    एमसीसीका बारेमा धारणा सार्वजनिक गर्न नेकपा एमालेले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको दावी गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमै अनुमोदन भएको तर्क दिए । अध्यक्ष ओलीले ६ वटा उपमा प्रस्तुत गदै प्रतिनिधिसभाबाट अनुमोदन गरिएको व्याख्यात्मक घोषणाको अर्थ नरह... read more

  • एमसीसी सम्झौता अनुमोदन

    प्रतिनिधिसभाको आईतबार बसेको दोस्रो बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रस्ताव निर्णयार्थ सभामुख अग्नीप्रसाद सापकोटाले प्रस्तुत गर्दा उपस्थित सांसदहरुको बहुमतले अनुमोदन गरिएको हो । read more

  • सत्तागठबन्धन टुट्न नदिने

    नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी दुई सत्ताघटक पार्टीले वर्तमान सत्तागठबन्धन टुट्न नदिने रणनीति लिएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीका कारण गठबन्धन टुट्ने संघारमा पुगेको छ । सत्ताघटक दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो पुस्ताका नेताको छलफलले नयाँ उपाय निकालेका छन् । आईतवार एमसीसीका बारेमा उठान विषयमा व्याख्यात्... read more

  • एमसीसी फिल्म, को हिरो को भिलेन ?

    अमेरिकी सहयोग परियोजना (एमसीसी)ले दुई ध्रुबलाई मिलाउने अवस्था सृजना भएको छ । इतिहास साँची छ, जब–जब यी दुई राजनीति शत्रु एउटै उद्देश्यका साथ सहमतिमा अगाडि बढेका छन्,देशले ठुलो परिवर्तन पाएको छ , उथलपुथलको सामना गरेको छ । दुवै पार्टीमा त्यो हैसियत र सार्माथ्य छ । परिस्थितिले पनि नेपाली काग्रेस र एमालेलाई त्यहि बाटोमा हिडाउदै छ […] read more