ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • प्रधानमन्त्री ओली पदमुक्त विश्वासको मत पाएनन्

    प्रधानमन्त्री केपी शर्मा ओलीले ९३ मत ल्याए पछि विश्वासको मत गुमाएका छन् । प्रधान मन्त्रीको विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भए पश्चात काम चलाउ सरकारमा परिणत भएको छ । नेपाली काग्रेस,माओवादी र समाजबादीका केहि संसदले गरि विपक्षमा १२४ मत परेको छ भने कतै पनि मत जाहेर नगर्ने मत […] read more

  • प्रधान मन्त्रीले विश्वासको मत नपाउने निश्चित, नेपाल समूहका सांसदले भाग नलिने

    नेकपा एमाले नेपाल समूहका सांसदले विश्वासको मतमा भाग नलिने भए पछि प्रधान मन्त्री ओलीले विश्वासको मत नपाउने निश्चित भएको छ। अर्थात अब विधिबत रुपमा एमाले पनि विभाजन भएको छ । यदपी माधब समूहले सामूहिक राजीनामा दिने भने पनि रणनीति परिवर्तन गरेका छन् । अर्थात ओलीले कार्यबाही गरे पश्चात अगाडि बढ्ने योजना बनाएका छन् । नेपालले […] read more

  • अध्यक्ष ओलीले मन फुकाउनु पर्छ,लम्पसार भएर पार्टी एकजुट हुदैन

    नेकपा एमाले  अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीचको म्येरियट होटलमा भएको वन टु वन छलफलले नेकपा एमालेको विभाजनलाई रोक्ला भन्ने कार्यकताले अपेक्षा गरेका थिए । बार्ता पछि बल्खुको नेकपा एमालेको मूख्यालय शिल्यानाशका अवसरमा प्रधान मन्त्री ओलीले जुन किसिमको आसय ब्यक्त गरे त्यसले पार्टी एकता होईन बिभाजनतर्फ उन्मूख गराएको छ । नेकपा हुदाको अवस्थाबाट माधब नेपाल... read more

  • एकताको पारो बिभाजन्मूख

    म्यारियट होटलको ओली र माधबबीचको वन टु वन छलफलले नेकपा एमालेको विभाजनलाई रोक्ने कार्यकताको अपेक्षा बिर्सजनतर्फ मोडिएको छ । बल्खुको केन्द्रीय मूख्यालय शिल्यानाशका अवसरमा प्रधान मन्त्री ओलीले भने प्रतिक्रियाबादी सलबलाएको कठिन परिस्थितिमा कम्युनिष्टको झण्डा बोकेर लगभग दुई तिहाईको सरकार प्राप्त गरिम् । दुई प्रतिसतले दुईतिहाई नपुगेको अवस्थामा कम्युनिष्ट ... read more

  • प्रतिगमन स्यालको हुइँया– प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले एकथरि मान्छेले प्रतिगमन भयो भनेर स्याल हुइँया चलेको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा प्रधान मन्त्री ओलीले भने आफु प्रधान मन्त्री हुन पाईन भन्दै केही व्यक्ति प्रतिगमन भो भनेर स्याल हुइँया चलेका छन् । संविधान खोसिए मात्र प्रतिगमन हुने भन्दै प्रतिगमनको गलत अर्थ लगाएर नकरात्मक हल्ला फैलाएको आरोप प्रधान मन्त्री ओल... read more

  • म सँग बहुमत छ किन राजिनामा–प्रधानमन्त्री ओली

    प्रधान मन्त्री ओलीले मसँग राजिनामा देउ भनेर कति रोएका,सक्छौं भने हटाउन भन्दै चुनौती दिएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधान मन्त्री ओलीले भने राजिनामा देउ भनेर कति रोएका मलाई हटाउ, समर्थन किन गछौं,केहि गर्न नसक्ने राजिनामा माग्ने । मसँग बहुमतको समर्थन छ , मैले किन राजिनामा दिने सक्छौ भने […] read more

  • कमरेड ! आफ्नै पार्टी बनाऊ बलियो

    रुकुममा उपस्थित बिशाल जनसभामा कलाकारले “आफ्नै पार्टी बनाऊ बलियो” कमरेड ! भन्ने मार्मिक गितले नेकपा माओवादीले बिराएको बाटोलाई संकेत गदै पार्टी एकता ठिक थिएन भन्ने संकेत गरेका छन् । रगत पसिनाबाट बनाएको “आफ्नै माओवादी पार्टी बनाऊ बलियो” भन्ने अनुरोध आफ्ना नेता कमरेड प्रचण्डलाई गरेका छन् । मंगलवार रुकुमेली जनताका सामु सायद महिले गल्ती गरे छु, […... read more

  • माधव समुहको वाग्मती प्रदेशको संरचना,शाक्य प्रदेश संयोजक

    नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले कार्यवाही गरेका बरिष्ट नेता माधवकुमार नेपालले नेतृ अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय बाग्मती प्रदेश समिति गठन गरेका छन् । साथै प्रदेशका जिल्ला नेतृत्व पनि चयन गरेको छ । काठमाडौं महानगर इन्चार्जमा नेपाल ओलम्पिक कमिटिका अधयक्ष समेत रहेका संसद जीवनराम श्रेष्ठ तोकिएका छन् भने काठमाडौं जिल्ला इन्चार्जमा &... read more

  • एक्सनमा प्रचण्ड

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट निर्वाचित ४ जना संसदलाई दल परित्याग सम्बन्धी ऐन अनुसार कारबाही गरेका छन् । हाल सत्तारुढ दलको क्याविनेटमा रहेका ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री ... read more

  • प्रचण्डको स्वार्थमा देश सती जानु पर्ने– प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको स्वार्थमा देश सती जानु पर्ने भन्ने प्रश्न गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा एमाले अध्यक्ष प्रधानमन्त्री ओलीले प्रचण्ड तिर निशाना साधै भने, आफ्नो निहीत स्वार्थका लागि केही मान्छेले देशको राजनीति धमिल्याउन खोज्दै छन् । यो देश के प्रचण्ड भन्ने मान्छेको स्वार्थको पछाडि सती जानुपर्ने ह... read more