ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • एमसीसी प्रतिनिधिसभामा छलफल हुनुपर्छ–एमाले नेता रावल

    अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभामा छलफल हुनुपर्ने धारणा नेकपा एमालेका नेता भीम रावलले राखेका छन् । बुधबार प्रतिनिधिसभाको बैठक पश्चात नेता रावले भने– एमसीसी नेपालको स्वाधीनता र सार्वभौमसत्तासँग जोडिएको अत्यन्त महत्वूपूर्ण विषय हो, संसदमा छलफल अनिवार्य छ । एमसीसी गम्भिर र महत्वपूर्ण विषय हो,जनप्रतिनिधिले यसका हरेका दफाहरुमा छलफल गर्न पाउनु ... read more

  • चार न्यायाधीशविरुद्ध महाभियोगको निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिने एमालेको निर्णय

    प्रमुख प्रतिपक्षी दल एमालेले न्यायाधीशहरूविरुद्ध महाभियोग लगाउने वा नलगाउने भन्ने निर्णय गर्ने जिम्मेवारी शीर्ष नेतालाई दिएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकले संवैधानिक इजलासमा बसेका चार न्यायाधीशहरूविरुद्ध महाभियोग लगाउने वा नलगाउने विषयमा निर्णय गर्ने अधिकार शीर्ष नेतालाई दिने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए । बैठकमा सत्तारु... read more

  • एमसीसी सदनबाट पारित गरिए नेपालको कानून भन्दा माथि हुन्छ : मैनाली

    एमसीसी सम्झौतालाई नेपालमा धेरैले विरोध गरेको र थोरैले समर्थन गरिरहेको भन्दै उनले अमेरिकाको एउटा हेडक्वाटरमा तत्कालीन मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता गर्दा संसदबाट अनुमोदन गर्ने कुरा नै नलेखिएको जिकिर मैनालीको छ । पछि अमेरिकाले संसदबाट पारित गर्न चिठ्ठी पठाएपछि नेपालका नेताहरू त्यसको दुष्परिणामको हेक्का नराखी संसदबाट पारित गर्न तयार भएको उनले ब... read more

  • मंगलवार बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बस्ने

    काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलवार बस्ने भएको छ। संसदीय दलको कार्यालयले एक सूचना जारी गर्दै मंगलवार बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्ने जनाएको हो। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग, स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ। read more

  • चोलेन्द्रलाई बोक्ने हाम्रो मनसाय होइन : ओली

    २ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्ने आफूहरुको मनसाय नभएको बताएका छन् । सोमबार एमाले संसदीय दलको बैठकमा उनले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताएका हुन् । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अध्यक्ष ओलीले निर्... read more

  • देउवा सरकारले बजेट संसदमा पेश

    देउवा सरकारले ओली सरकारले अध्यादेशामार्फत ल्याएको २०७८÷०७९को बजेटलाई विस्तावित गदै चालु आर्थिक वर्ष २०७८÷०७९को बजेट संसदमा पेश गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले दौड लगाउदै रोस्टममा पुगेर संसदका सामु संशोधित बजेट पेश गरि रहदा नेकपा एमालेका संसद भने रोष्टम सम्म आउन मर्यादापालकबीच धकेलाधकेल गरिरहेका थिए । बिशेष गरि विपन्न वर्गलाई लक्क्षित गरि ल्या... read more

  •  नैतिकता हराएको राजनीति

    “सतिले होईन सहिदले सरापेको” जे न हुनु थियो, आखिर त्यहि भयो । अत्याधिक बहुमतको बामपन्थी सरकार पनि आखिर पुर्ण कार्यकाल शासन गर्न नपाउदै ढल्यो । नेपालले प्रजातन्त्र,लोकतन्त्र हुदै गणतन्त्रसम्मको राजनीतिक यात्रा पार गर्दा ४ पटक स्पष्ट बहुमतको सरकार पायो । नेपाली काग्रेसले तीन पटक हाल नेकपा । कागे्सको पहिलो दुईतिहाई बहुमतको सरकार मात्र होईन प्रजातन्त्रन... read more

  • प्रधानमन्त्री ओली पदमुक्त विश्वासको मत पाएनन्

    प्रधानमन्त्री केपी शर्मा ओलीले ९३ मत ल्याए पछि विश्वासको मत गुमाएका छन् । प्रधान मन्त्रीको विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भए पश्चात काम चलाउ सरकारमा परिणत भएको छ । नेपाली काग्रेस,माओवादी र समाजबादीका केहि संसदले गरि विपक्षमा १२४ मत परेको छ भने कतै पनि मत जाहेर नगर्ने मत […] read more

  • प्रधान मन्त्रीले विश्वासको मत नपाउने निश्चित, नेपाल समूहका सांसदले भाग नलिने

    नेकपा एमाले नेपाल समूहका सांसदले विश्वासको मतमा भाग नलिने भए पछि प्रधान मन्त्री ओलीले विश्वासको मत नपाउने निश्चित भएको छ। अर्थात अब विधिबत रुपमा एमाले पनि विभाजन भएको छ । यदपी माधब समूहले सामूहिक राजीनामा दिने भने पनि रणनीति परिवर्तन गरेका छन् । अर्थात ओलीले कार्यबाही गरे पश्चात अगाडि बढ्ने योजना बनाएका छन् । नेपालले […] read more

  • म सँग बहुमत छ किन राजिनामा–प्रधानमन्त्री ओली

    प्रधान मन्त्री ओलीले मसँग राजिनामा देउ भनेर कति रोएका,सक्छौं भने हटाउन भन्दै चुनौती दिएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधान मन्त्री ओलीले भने राजिनामा देउ भनेर कति रोएका मलाई हटाउ, समर्थन किन गछौं,केहि गर्न नसक्ने राजिनामा माग्ने । मसँग बहुमतको समर्थन छ , मैले किन राजिनामा दिने सक्छौ भने […] read more