ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • अध्यक्ष शर्माद्धारा प्रधान मन्त्री देउवालाई मायाको चिनो प्रदान

    बंगलदेशको ढाकामा २०८७ पौष ६ देखि १६ गते सम्म संचालन भएको बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता महिला भलिबल टोलीको सम्मान कार्यक्रमका अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले प्रधान मन्त्री शेर वहादुर देउवालाई मायाको चिनो प्रदान गरेका छन् । सोहि अवसरमा अध्यक्ष शर्माले युवा तथा खेलकुद मन्त्री महेश्वरजङ् गहतराज(अथक... read more

  • प्रधान मन्त्री देउवाद्धारा महिला भलिबल टोली सम्मानित

    प्रधान मन्त्री शेरवहादुर देउवाले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेका छन् । बंगलदेशको ढाकामा  पौष ६ देखि १६ गते सम्म संचालन भएको बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता महिला भलिबल टोलीका खेलाडी हरुलाई प्रधान मन्त्री देउवाले जनहि ५ लाख प्रदान गरेका थिए । स्वर्ण पदक विजेता सम्मानित [&helli... read more

  • अरुणालाई शेरबहादुर खड्का स्पेसल अवार्ड

    शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड– २०७७ बाट शनिबार सम्मान गरेको छ । प्रतिष्ठानले अरुणालाई नगद ५० हजार र ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरेको हो । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत प्रमुख अतिथि रोशनकुमार न्यौपाने, प्रतिष्ठानकी संरक्षक गमली ... read more

  • अध्यक्ष कप राष्ट्रिय महिला भलिबल सम्पन्न एपीएफ च्याम्पियन

    एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्यापियन बन्न सफल भएको छ । शनिवारको उपाधि भिड्न्तमा एपीएफले न्यु डायमण्डमाथी ३–० को सहज जित निकाल्ने क्रममा २५–१६,२५–२२ र २५–१४ को सोझो सेटमा स्तब्ध बनायो । एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गदै स्पाईकमार्फत २४ अंक जोड्दा ब्लक र सर्भिसमा एक एक अंक जोडेकी थिईन् । [&hell... read more

  • अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सेमिफाईनलको समिकरण पुरा

    भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ । न्यु डायमन्ड स्पोर्ट्स क्लब र एपिएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा पुलिस र आर्मी उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेका छन् । शुक्रवार हुने सेमिफाइनल खेलमा न्यु डायमन्डको सामना पुलिसले गर्ने छ भने आर्मीले एपिएफसँग प्रतिस्पर्धा गर... read more

  • न्यु डायमन्ड सेमिफाईनल नजिक

      होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनल नजिक पुगेको छ । समुह ए मा रहेको न्युडायमण्डले आफ्नो बलियो प्रतिद्धन्द्धी आर्मीमाथी ३–० कोे सोझो जित निकाले पछि सेमिफाईनलको यात्रा सहज बनेको हो । न्यु डायमण्डले बिहिवार कमजोर प्रतिद्धन्द्धी ढोरपाटनसँग अन्तिम लिग खेल खेल्ने छ । भ... read more

  • न्यु डायमण्ड र पुलिस उपाधि नजिक

    ह्वङ्गवान्जी न्यू डायमण्ड र नेपाल पुलिस पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधि नजिक पुगेका छन् । न्यु डायमण्डले एपीएफलाई ३–१ को सेटमा हराउदै फाईनल यात्रा तय गर्यो । नेपाल पुलिसले आर्मीमाथी ३–० को सोझो सेटमा जित निकाल्दै फाईनल प्रवेश गर्यो । लिगको अन्तिम खेलमा न्यु डायमण्डले चिर प्रतिद्धन्द्धी एपीएफलाई... read more

  • टिपटप हेल्प नेपाल उपाधि नजिक महिलातर्फको फाईनल समिकरण रोमाञ्चक

    हेल्प नेपाल क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधि नजिक पुगेको छ । मंगलवार हेल्प नेपालले आर्मी बिरुद्ध उत्कृष्ट प्रदर्शन गदै ३–० को सोझो सेटमा हराए पछि फाईनलको यात्रा निश्चित गरेको हो । भारतीय ३ खेलाडी रहेको हेल्प नेपालले आर्मीमाथी २५–१७, २५–१९ र २५–१६ को सहज जित निकाल्यो । […] read more

  • प्रतिभाको घुडाको अप्रेशन गर्ने डा. बैद्य भलिबल कोर्टमा

    आरबीबी एनभिए च्याम्पियनशिपका दौरान २०७६ माघ १० गते राखेप त्रिपुरेश्वर कभर्डहलमा घुडाको गम्भिर समस्य भएर तत्कालै ब्लुक्रस हस्पिटलमा भर्ना भएर अपे्रशन गरेकी प्रतिभाले स्वास्थ्य लाभ लिदै आफ्नो लयमा फर्कन थालेकी छिन् । प्रतिभाको खेल हेर्न अप्रेशन गर्ने डाक्टर रुपेशकुमार बैद्य कभर्डहलमा आईपुगे । डा. बैद्य भन्छन्– प्रतिभा घुडाको जटिल इन्जुरीमा थिईन् । एउ... read more