ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • बालाजु टिम च्याम्पियन

      बालाजु तेक्वान्दो डोजाङले प्रथम फ्रेन्डसिप अन्तर विद्यालय÷डोजाङ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । बालाजुले ८ स्वर्ण, १ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी उचाल्यो । फ्रेन्डसिप तेक्वान्दो डोजाङको आयोजनामा टोखामा भएको प्रतियोगितामा दोश्रो भएको नागर्जुन तेक्वान्दो डोजाङले ६ स्वर्ण, ७ रजत र १२ कांस्य जित्यो । ५ स्वर्ण, ७ रजत र ५... read more

  • रञ्जनालाई स्वर्ण

    बोधीसदन तेक्वान्दो डोजाङकी रञ्जना थापाले दोश्रो इन्डो–नेपाल खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको महिला सिनियर ६२ केजीमाथि सोमबार स्वर्ण जितेकी छन् । रञ्जनाले फाइनलमा अलाइफ तेक्वान्दो टिम नवलपुरकी विनि थारुलाई पराजित गरिन् । राष्ट्रिय तेक्वान्दो संघ नेपाल र अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपाल (इमान) द्वारा संयुक्त आयोजित प्रतियोगिता... read more

  • बलाललाई सातौं डानको उपाधि

    नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका पुर्ब अध्यक्ष कृष्णबहादुर बलाल तेक्वान्दो (आइटिएफ) ब्लाक बेल्ड सातौं डानको उपाधि हात पारेका छन् । नेपाली समय अनुसार चैत्र २८ गते बेलुका अमेरीकाको भर्जेनिया शहरमा तेक्वान्दो ग्रान्डमास्टर रियोस वलिभरोले लिएको बेल्ट परिक्षामा उत्कृष्ट नतिजा ल्याउदै बलालले छैटौं डानबाट सातौं डानमा स्त्तोन्नती गरेका हुन । ब्लक ... read more

  • राजदूत सुकको स्वागत

    नेपाल तेक्वान्दो संघले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क चोङ सुक (Park Chong Suk) को सम्मानमा सोमबार स्वागत कार्यक्रम आयोजना ग¥यो । सातोबाटोस्थित तेक्वान्दो एकेडेमीको भवनमा आयोजित कार्यक्रममा तेक्वान्दो संघका पदाधिकारीले खादा र पुष्पगुच्छा प्रदान गरी स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि सुकलाई शुभकामना दिएका थिए । तेक्वान्दो स... read more

  • अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार

    काठमाडौं । नवौं अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार आयोजना हुने भएको छ । सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सीतापाइलामा हुने च्याम्पियनसिपमा काठमाडौं जिल्लाका १० डोजाङका दुई सय खेलाडीको सहभागिता रहने सीतापाइला तेक्वान्दो डोजाङ प्रमुख एवं प्रतियोगिता संयोजक बब्लु सिवाकोटीले जानकारी दिए । एक दिने प्रतियोगितामा हरेक बेल्ट तथा तौल समूहमा ग्य... read more