ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • नेपाल आयो फोर्स गुर्खा

    काठमाडौं । फोर्स मोटर्सको गुर्खा अफरोड एसयूभी नेपाल आइपुगेको छ । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम फोर्स नेपालले गुर्खा अफरोड एसयूभी नेपाल ल्याएको हो । अहिले परिक्षणको लागि एक यूनिट मात्रै नेपाल आइपुगेको गुर्खा केही दिनको परिक्षणपछि बुकिङ खोल्ने योजना कम्पनीले बनाएको छ । विशेषत अफरोड र एड्भेन्चर ट्राभलको लागि उपयोगी गुर्खा मार्चको दोस्रो हप्ताबाट... read more

  • बीबी एयरवेजको एओसी ब्युँताउने दौडधुपमा भवन भट्ट

    काठमाडौं- गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट निलम्बनमा रहेको बीबी एयरवेजको एओसी (एयर अपरेटर सर्टिफिकेट) ब्युँताउने दौडधुपमा लागेका छन्। स्थापनाको एक दशकसम्म जहाज उडान नसकेपनि लाइसेन्स कायमै राख्न सफल भएका भट्ट अहिले फेरि एओसी ब्युँताउन लागिपरेका छन्। भट्टको कम्पनी टीबीआई समूहका प्रतिनिधिहरू संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा ... read more

  • होटल ‘याक एन्ड यती’ बन्द गराउन गृहको काठमाडाैं प्रशासनलाई निर्देशन

    काठमाडौं- होटल याक एन्ड यती बन्द गराउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय कार्यान्वयन गराउन गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रशासनलाई निर्देशन दिएको छ। क्यासिनो सञ्चालन बापतको ४८ करोड रोयल्टी नतिरेकाले होटलको पाँचतारे वर्गीकरण रद्ध गर्ने, होटलको बैंक खाता तथा भौतिक सम्पत्ति रोक्का गर्ने पर्यटमन्त्री प्रेमबहादुर आलेले माघ २६ गते ... read more