सत्तागठबन्धन टुट्न नदिने
एनओसी , राजनीति ,
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी दुई सत्ताघटक पार्टीले वर्तमान सत्तागठबन्धन टुट्न नदिने रणनीति लिएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीका कारण गठबन्धन टुट्ने संघारमा पुगेको छ ।
सत्ताघटक दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो पुस्ताका नेताको छलफलले नयाँ उपाय निकालेका छन् । आईतवार एमसीसीका बारेमा उठान विषयमा व्याख्यात्मक घोषणा गरेर भएपनि एमसीसीको पक्षमा मत दिने बिषयमा सकरात्मक छ । अहिले पनि बालुवाटारमा ३ नेता बीच छलफल जारी छ ।