बीबी एयरवेजको एओसी ब्युँताउने दौडधुपमा भवन भट्ट
काठमाडौं- गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट निलम्बनमा रहेको बीबी एयरवेजको एओसी (एयर अपरेटर सर्टिफिकेट) ब्युँताउने दौडधुपमा लागेका छन्। स्थापनाको एक दशकसम्म जहाज उडान नसकेपनि लाइसेन्स कायमै राख्न सफल भएका भट्ट अहिले फेरि एओसी ब्युँताउन लागिपरेका छन्। भट्टको कम्पनी टीबीआई समूहका प्रतिनिधिहरू संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा ... read more