ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • नेपाल आयो फोर्स गुर्खा

    काठमाडौं । फोर्स मोटर्सको गुर्खा अफरोड एसयूभी नेपाल आइपुगेको छ । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम फोर्स नेपालले गुर्खा अफरोड एसयूभी नेपाल ल्याएको हो । अहिले परिक्षणको लागि एक यूनिट मात्रै नेपाल आइपुगेको गुर्खा केही दिनको परिक्षणपछि बुकिङ खोल्ने योजना कम्पनीले बनाएको छ । विशेषत अफरोड र एड्भेन्चर ट्राभलको लागि उपयोगी गुर्खा मार्चको दोस्रो हप्ताबाट... read more

  • बीबी एयरवेजको एओसी ब्युँताउने दौडधुपमा भवन भट्ट

    काठमाडौं- गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट निलम्बनमा रहेको बीबी एयरवेजको एओसी (एयर अपरेटर सर्टिफिकेट) ब्युँताउने दौडधुपमा लागेका छन्। स्थापनाको एक दशकसम्म जहाज उडान नसकेपनि लाइसेन्स कायमै राख्न सफल भएका भट्ट अहिले फेरि एओसी ब्युँताउन लागिपरेका छन्। भट्टको कम्पनी टीबीआई समूहका प्रतिनिधिहरू संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा ... read more

  • होटल ‘याक एन्ड यती’ बन्द गराउन गृहको काठमाडाैं प्रशासनलाई निर्देशन

    काठमाडौं- होटल याक एन्ड यती बन्द गराउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय कार्यान्वयन गराउन गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रशासनलाई निर्देशन दिएको छ। क्यासिनो सञ्चालन बापतको ४८ करोड रोयल्टी नतिरेकाले होटलको पाँचतारे वर्गीकरण रद्ध गर्ने, होटलको बैंक खाता तथा भौतिक सम्पत्ति रोक्का गर्ने पर्यटमन्त्री प्रेमबहादुर आलेले माघ २६ गते ... read more

  • २७०० अंकमा राेकियाे सेयर बजार

    २ फागुन, काठमाडौं । अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि साेमबार सेयर बजारमा उत्साह देखिएन । आइतबार एक सय अंकले घटेको सेयर बजार साेमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ । सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्याे भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । सोमबार कुल काराेबार रकम ३ अर्ब […] read more

  • गरिमा विकास बैंकले ल्यायो ‘स्वर्णिम निक्षेप योजना’, यस्ता छन् विशेषता

    काठमाडौं । गरिमा विकास बैंकले ग्राहकलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्देश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ । न्यूनतम १ हजार रुपैयाँमा मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक (रिकरिङ्ग) निक्षेप खाता हो । यस निक्षेप योजना अन्तर्गत ५ वर्ष वा सो भन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दती बराबरको व्याज... read more

  • सेयर बजारमा उच्च अंकको गिरावट

    यस साताको दोश्रो दिन सोमबार नेप्से दोहोरो अंकले घटेको छ । २६६५.५६ अंक ले सुरुमा बढेको बजार २६०७.६७ मा गएर बन्द भएको छ। नेप्से सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । प्रफिट बुक गर्ने हबी हुँदा बजारमा करेक्शन आएको आकलन गरिएको छ । कारोवार भएको १२ उपसमूह मध्य जलविद्युत्स र अन्य उपसमूह बाहेक […] read more

  • कृषिमन्त्रीद्वारा तरकारी बजारमा अनुगमन

    काठमाडौँ, माघ २७ गते । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गर्नुभएको छ । आज कालीमाटीस्थित तरकारी बजार पुगेर उहाँले वस्तुस्थितिबारे जानकारी लिनुभयो । मन्त्री अर्यालले तरकारी बजारको ‘स्टल’ र सरसफाइ कार्यलाई व्यवस्थित गर्नका लागि कार्यतालिका र कार्यान्वयनको अवस्था लिएर चाँडै मन्त्रालयमा उपस्थित ... read more

  • सानिमा बैंकको नयाँ शाखा संचालनमा

    काठमाडौं । काठमाडौंको टोखा‐६ ग्रान्डि हस्पिटल नजिकै सानिमा बैंकले नयाँ शाखा  संचालनमा ल्याएको छ । बैंकको उक्त शाखाको समुद्घाटन् मंगलबार ब्रान्ड प्रवद्र्धक द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे । समुद्घाटन् समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार... read more