ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • चार न्यायाधीशविरुद्ध महाभियोगको निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिने एमालेको निर्णय

    प्रमुख प्रतिपक्षी दल एमालेले न्यायाधीशहरूविरुद्ध महाभियोग लगाउने वा नलगाउने भन्ने निर्णय गर्ने जिम्मेवारी शीर्ष नेतालाई दिएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकले संवैधानिक इजलासमा बसेका चार न्यायाधीशहरूविरुद्ध महाभियोग लगाउने वा नलगाउने विषयमा निर्णय गर्ने अधिकार शीर्ष नेतालाई दिने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए । बैठकमा सत्तारु... read more

  • एमसीसी सदनबाट पारित गरिए नेपालको कानून भन्दा माथि हुन्छ : मैनाली

    एमसीसी सम्झौतालाई नेपालमा धेरैले विरोध गरेको र थोरैले समर्थन गरिरहेको भन्दै उनले अमेरिकाको एउटा हेडक्वाटरमा तत्कालीन मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता गर्दा संसदबाट अनुमोदन गर्ने कुरा नै नलेखिएको जिकिर मैनालीको छ । पछि अमेरिकाले संसदबाट पारित गर्न चिठ्ठी पठाएपछि नेपालका नेताहरू त्यसको दुष्परिणामको हेक्का नराखी संसदबाट पारित गर्न तयार भएको उनले ब... read more

  • मंगलवार बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बस्ने

    काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलवार बस्ने भएको छ। संसदीय दलको कार्यालयले एक सूचना जारी गर्दै मंगलवार बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्ने जनाएको हो। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग, स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ। read more

  • दुई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित माओवादी र जसपाका नेता एमालेमा प्रवेश

    स्थानीय तहमा निर्वाचित भएको ५ वर्ष पुरा हुँदै गर्दा स्थानीय तहका जनप्रतिनिधिहरू एउटा पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्ने क्रम बढिरहेको छ। सोमबार रूपन्देहीका दुई वटा पालिका अध्यक्ष, उपाध्यक्षसँगै केही वडाअध्यक्षहरू यसअघिको पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन्। जिल्लाको रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादवसँगै ओमसतिया गाउँपाल... read more

  • चोलेन्द्रलाई बोक्ने हाम्रो मनसाय होइन : ओली

    २ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्ने आफूहरुको मनसाय नभएको बताएका छन् । सोमबार एमाले संसदीय दलको बैठकमा उनले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताएका हुन् । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अध्यक्ष ओलीले निर्... read more