ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • मन्डे र मुकुन्द्र सम्मानित

    गत अक्टोबर २ र ३ मा जर्मनी सप्पन्न चेम्निज ओपन कराते प्रतियोगितामा एकल कातातर्फ स्वर्ण र ३५ बर्ष माथी स्वर्ण पदक बिजेता मन्देकाजी श्रेष्ठ तथा ७५ के.जि तर्फ कास्य पदक र ३५ बर्ष माथि स्वर्ण पदक बिजेता मुकुन्द्र महर्जनलाई कर्मा कन्स्ट्रक्सन ले सम्मान गरेको छ । सो कार्यक्रममा पदक बिजेता खेलाडीहरुलाई कर्मा कन्स्ट्रक्सन अध्यक्ष पुर्ब […] read more

  • सरोज मिष्टर फदरवेट च्याम्पीयन

    सरोज महर्जनले मिस्टर फदरवेट च्याम्पियनको उपाधि शनिवार जितेका छन् । आल नेपाल एनएएन मिस्टर फेदरवेट च्याम्पियनशिपको उपाधि भिडन्तमा बक्स माणडुका सरोजले एपीएफका सुमन नेपालीलाई ४–१ को स्पीलट डिसिजको आधारमा पराजित गदै च्याम्पियन बनेका हुन । धरान उपमहानगर पालिकाको संयोजनमा संचालन भएको बीर गणेशमान सिंह नोभिस बक्सिङ्गको पुरुष ४८ केजी तौल समुहको फाइनल खेलमा उ... read more

  • दुई अन्तर्राष्ट्रिय कराते खेल्ने टोलीको बिदाइ

    दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाली कराते टोलीलाई सोमबार बिदाइ गरिएको छ । टोलीले पहिले फ्रान्सको पेरिसमा हुने पेरिस ओपन कराते प्रतियोगितामा सहभागिता जनाउने छ । सिनियर एकल कातामा सुमन तिमल्सिना र ७५ केजीमुनि सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । टिम व्यवस्थापकमा सागा ... read more

  • कन्चनपुरमा कराते मेला

    जापान कराते डो नान्बुकाई सितोरियो संघ नेपाल, कञ्चनपुरले “प्रथम कराते मेला २०७८” आयोजना ग¥यो । वि.सं. २०७८ कार्तिक २७ गते बिहान ८ बजेदेखि मेला आरम्झ गर्ने घोषणा गरेको थियो । कराते मेला बिहान ८ बजेदेखि सञ्चालन हुने भएता पनि बिहान ६ बजेदेखि नै आ–आफ्नो “गी” मा सजिएका खेलाडीहरु विभिन्न डोजोहरुबाट आयोजना स्थल तर्फ जाँर्दै थिए […] read more

  • आर्मीकी मिनुलाई स्वर्ण

    नेपाल आर्मीकी मिनु गुरुङ प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५४ केजीमा शुक्रबार स्वर्ण जितेकी छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई पराजित गरिन् । सातदोबा... read more

  • प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङमा सुवास र प्रदीप भिड्ने

    नेपाल आर्मीका सुवास तामाङ र एपीएफका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई ... read more

  • आइबा अध्यक्ष उमार नेपालमा

    अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आएका छन् । बुधबार उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसंग भेट गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । प्रवक्ता अवालेले बक्सिङ संघलाई खेल सामाग्री पनि उपलब्ध गराएको जानकारी गराए ।... read more

  • पुरन र बाबुराम प्रकाश दाहाल स्मृति बक्सिङको क्वाटरफाइनलमा

      एपीएफका पुरन राई र नेपाल आर्मी ‘बी’ का बाबुराम मगर प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा भइरहेको प्रतियोगितामा पुरनले कास्कीका सरोज विक तथा बाबुरामले सल्यानका गोविन्द बठा मगरलाई पराज... read more

  • प्रकाशदाहाल स्मृति बक्सिङ्ग शुरु

    नक्सालका विजय थापा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा सोमबार विजयी भएका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा विजयले थानकोटका विपिन गोपालीलाई ४ः१ को स्पिलिट डिसिजनको आधारमा हराए । सोहीतौल समुहमा बक्सिङ्ग ट्रेनिङ तथा फिटनेशका मौसम रा... read more

  • प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

    काठमाडौं । यही कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन गइरहेको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने भएका छन् । मह... read more