ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • सदस्य सचिव भण्डारीद्धारा तेक्वान्दोको उद्घाटन

    बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सुर्यलाल भण्डारीले शनिवार तेक्वान्दो खेलको उद्घाटन गरेका छन् । प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत समावेश गरिएको आठ खेल मध्ये हेटौडाको भुटनीदेवीस्थित कभर्डलमा तेक्वान्दो शुरु भएको हो । उद्घाटनका अवसरमा सदस्य–सचिव भण्डारीले खेलकुदको माध्यमबाट राष्ट्रको गौरब बढाउने कार्यमा निस्वार्थ भावनाका साथ खेलकर्मी ... read more

  • प्रथम बागमती प्रदेश खेलकुद ललितपुर र मकवानपुर फाइनलमा

      ललितपुर र मकवानपुर प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा ललितपुरले धादिङलाई टाइब्रेकरमा ५–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ को बराबरीका सकिएको थियो । अर्को सेमिफाइनलमा मकवानपुरले दोलखालाई ५–१ को फराकिलो गोलअन्तरले हरायो । मकवानपुरका समिरराज ठोकरले २ तथा ललित राजवंशी... read more

  • सदस्य सचिव भण्डारीद्धारा अध्यक्ष खड्गीलाई नियुक्ती पत्र हस्तान्तरण

    बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सुर्यलाल भण्डारीले मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्षको जिम्मेवारी पाएका भेष खड्गीलाई शुक्रबार नियुक्ती प्रमाण पत्र हस्तान्तरण गरेका छन् । हेटौंडा पिप्लेस्थित पिप्लेक्याम्पा रंगशालामा भइरहेको प्रथम प्रदेश खेलकुद प्रतियोगिता दौरान घरेलु टिमको खेल हेर्न आएका हजारौं दर्शक माझ सदस्य–सचिव भण्डारील... read more

  • असहमति हुँदाहुँदै जबरजस्ती हुदैन– वरिष्ठ नेता खनाल

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमसीसी बारे दलहरुबीच सहमति नहुँदा–नहुँदै संसदमा टेबुल गर्न नहुने धारण राखेका छन् । नेता खनालले बुधबारको अवरुद्ध प्रतिनिधिसभाको बैठक पश्चात पत्रकारसँग कुरा गर्दै सहमति नहुँदा नहुँदै एमसीसी सम्झौता जबरजस्ती टेबुल गर्न नहुने बताए । उनले भने कतिपय नमिलेका कुरामा जबर्जस्ती गरेर हुँदैन, वर्षौंवर्ष लगाएर सह... read more

  • चार न्यायाधीशविरुद्ध महाभियोगको निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिने एमालेको निर्णय

    प्रमुख प्रतिपक्षी दल एमालेले न्यायाधीशहरूविरुद्ध महाभियोग लगाउने वा नलगाउने भन्ने निर्णय गर्ने जिम्मेवारी शीर्ष नेतालाई दिएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकले संवैधानिक इजलासमा बसेका चार न्यायाधीशहरूविरुद्ध महाभियोग लगाउने वा नलगाउने विषयमा निर्णय गर्ने अधिकार शीर्ष नेतालाई दिने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए । बैठकमा सत्तारु... read more

  • एमसीसी सदनबाट पारित गरिए नेपालको कानून भन्दा माथि हुन्छ : मैनाली

    एमसीसी सम्झौतालाई नेपालमा धेरैले विरोध गरेको र थोरैले समर्थन गरिरहेको भन्दै उनले अमेरिकाको एउटा हेडक्वाटरमा तत्कालीन मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता गर्दा संसदबाट अनुमोदन गर्ने कुरा नै नलेखिएको जिकिर मैनालीको छ । पछि अमेरिकाले संसदबाट पारित गर्न चिठ्ठी पठाएपछि नेपालका नेताहरू त्यसको दुष्परिणामको हेक्का नराखी संसदबाट पारित गर्न तयार भएको उनले ब... read more

  • मंगलवार बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बस्ने

    काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलवार बस्ने भएको छ। संसदीय दलको कार्यालयले एक सूचना जारी गर्दै मंगलवार बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्ने जनाएको हो। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग, स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ। read more

  • चोलेन्द्रलाई बोक्ने हाम्रो मनसाय होइन : ओली

    २ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्ने आफूहरुको मनसाय नभएको बताएका छन् । सोमबार एमाले संसदीय दलको बैठकमा उनले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताएका हुन् । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अध्यक्ष ओलीले निर्... read more

  • कमरेड ! आफ्नै पार्टी बनाऊ बलियो

    रुकुममा उपस्थित बिशाल जनसभामा कलाकारले “आफ्नै पार्टी बनाऊ बलियो” कमरेड ! भन्ने मार्मिक गितले नेकपा माओवादीले बिराएको बाटोलाई संकेत गदै पार्टी एकता ठिक थिएन भन्ने संकेत गरेका छन् । रगत पसिनाबाट बनाएको “आफ्नै माओवादी पार्टी बनाऊ बलियो” भन्ने अनुरोध आफ्ना नेता कमरेड प्रचण्डलाई गरेका छन् । मंगलवार रुकुमेली जनताका सामु सायद महिले गल्ती गरे छु, […... read more

  • माननीय मुख्य मन्त्रि शेरधन राई द्वारा बिराटनगर सिटी फुटबल क्लबको उद्घाटन

    माननीय मुख्य मन्त्रि शेरधन राईले बिराटनगर सिटी फुटबल क्लबको उद्घाटन गर्नु भएको छ। बिराटनगर सिटी फुटबल क्लब आसन्न नेपाल सुपर लिगमा प्रदेश १ को प्रतिनिधि गर्दै छ।  गत हप्ता सम्पन्न अक्सनमा बिराटनगर ले १४ खेलाडी पाएको थियो भने टोलीले विदेशी खेलाडी र प्रशिक्षक चाडै अनुबन्धन गर्दै छ। उद्घाटन समारोहमा माननीय मुख्य मन्त्रि शेर धन राईले […]