ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • ‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक ( भिडियो )

    काठमाडौं –  भुटानबाट लखेटिएका शरणार्थीहरुका अनगन्ती कहानीहरु छन्। दुःखका अनैकौं शृंखला छन्। मुटुमा गाठो परेर बसेका ति कथाहरु पुनर्वास प्रक्रियाबाट अमेरिका पुगे पश्चात  साहित्य, संगीत र सिनेमा मार्फत प्रस्तुत भैरहेका  छन्।भुटान सरकारले निर्वासित गरेका एक  सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’को ट्रेलर भर्खरै स... read more

  • रामकृष्णले ल्याए ‘तिम्ले बोल्ने बोली’

    काठमाडौं–सर्वप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘तिम्ले बोल्ने बोली’ बोलको नयाँ गीत ‘भ्यालेनटाइन डे’ को छेको पारेर सार्वजनिक भएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला ’आकाश’ को शब्द रचना रहेको छ । प्रेमभाव बोल्ने गीतको भिडियोमा आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय गरेका छन् [&h... read more

  • चलचित्र समीक्षा : पुष्पा

    काठमाडौँ । चलचित्र ‘पुष्पा – द राइज पार्ट-१’ प्रदर्शनमा आएको छ । बहुमूल्य चन्दनलाई सामुद्रिक मार्गबाट चीन तस्करी गरिन्छ । उक्त चन्दन अन्य देशमा लगी भायोलिन बनाएको दृश्यसँगै चलचित्र सुरु हुन्छ । त्यस लगत्तै कथा फ्ल्यास ब्याकमा जान्छ । भारतको आन्ध्र प्रदेशका पहाडबाट ठूलो मात्रामा चन्दनको काठ काटेर तस्करीका लागि चेन्नई पठाइएको देखाइन्छ । यो […] read more

  • रेखा थापाले गरिन् विवाह

    चर्चित अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन्। स्रोतका अनुसार थापाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्। थापा र शाही लामो समयदेखि प्रेममा थिए। शाही हाल अमेरिका बस्दै आएको खुलेको छ। read more

  • सौन्दर्यकर्मीको मध्यपुर ठिमी नगरकमिटी पुर्नगठन

    सौन्दर्यकर्मी मध्यपुर ठिमी नगरकमिटी पुर्नगठन भएको छ । गोमा खत्री कार्कीको अध्यक्षतामा १३ सदस्यीय मध्यपुर ठिमी नगरकमिटी पुर्नगठन गरिएको हो । पुर्नगठित अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा निरा अधिकारी,सचिव बिनी श्रेष्ठ,सह सचिव सुस्मिता राई,कोषाध्यक्ष द्रोपती कुमारी बोहरा रहेका छन् । त्यस्तै सदस्यहरुमा कल्पना साही ठकुरी,बिजया अधिकारी,अनिता ज्ञावली,अनिता ब... read more