ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • धनगढी मेयर एलपीएलमा सेमिफाईनलको समिकरण पुरा

    धनगढी मेयर लिटल फ्लार प्रिमियर लिग–६ विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । बिहिवार भएको समूह चरणको अन्तिम खेलमा काठ्ण्माडौँको हिमालयन ह्वाइट हाउस स्कुलले होलिल्याण्ड स्कुल अत्तरियालाई पराजित गरेसँगै ह्वाइट हाउस, शारदा, सत्यवती र विद्या भूषणले सेमिफाइनमा स्थान सुरक्षित गरेका छन् । समूह ‘ए’ बाट जित्नैपर्... read more

  • प्याट्रियोटिक विजयी

    झापाको प्याट्रियोटिक क्रिकेट एकेडेमीले एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ मा सोमबार जित हात पारेको छ । प्याट्रियोटिकले नेक्ससलाई ७२ रनले पराजित ग¥यो । तीन खेलमा नेक्ससको पहिलो हार हो । प्याट्रियोटिकले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १५९ रनको योगफल खडा ग¥यो । संगम बुढाथोकीले ४२, हिमान्शु गिरीले २६ र सक्षम […] read more

  • त्रिकोणात्मक टी–२० मा नेपालको सानदार जित

    त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गदै नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दियो । नेपालका दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेखको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो कदम थियो । त्रिकोणात्मक सिरिजमा नेपालले ११६ रनको कीर्तिमानी साझेदारी मात्र गरेन ओपनरद्वय कुशल र आसिफको सानदार अर्धसतकीय पारीले नेपाललाई जितको संघारमा पु¥याए । ओपनरद्धय दुबैको सानदार ब्य... read more

  • यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल जुनियर क्रिकेट लिग हुने

      एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टर, मनमैजुको आयोजनामा यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल जुनियर क्रिकेट लिग– २ चैत २७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ८ देखि १२ छात्रा टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका कार्यकारी अध्यक्ष खिमबहादुर थापाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । एन्जल्स हार्ट नेसनल स्कुलको प्रमुख प... read more

  • नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेट सुरु

    काठमाडौं । नेपाल(पाकिस्तान फ्रेन्डसिप टी(ट्वान्टी क्रिकेटमा हाम्रो किचेन क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा आयोजक पाकिस्तान दूतावासलाई ७८ रनले हराउँदै हाम्रो किचेनले सुखद सुरुवात गरेको हो । पहिले ब्याटिङले गरेको हाम्रो किचेनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन ... read more