एमसीसी सम्झौता अनुमोदन
राजनीति
प्रतिनिधिसभाको आईतबार बसेको दोस्रो बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रस्ताव निर्णयार्थ सभामुख अग्नीप्रसाद सापकोटाले प्रस्तुत गर्दा उपस्थित सांसदहरुको बहुमतले अनुमोदन गरिएको हो ।