ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • प्रचण्ड–माधव पक्षका सांसद पनि सत्तारुढ दलकै कुर्सीमा

    काठमाडौं, २३ फागुन । नेकपाका दुवै समूहबीच घम्सा घम्सि भए पनि बाध्यताले दुवै पक्षलाई एउटै थलोमा ल्याएको छ । आज हुने पुनःस्थापित संसदको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरु पनि सत्तारुढ दलकै कुर्सीमा बस्ने भएका छन् । संसद सचिवालयलका प्रवक्ता रोजनाथ पाण्डेले भने– नेकपा विभाजन नभएका कारणले दुवै पक्षका सांसदलाई सत्तारुढ दलकै लहरमा बस्ने ब्यवस्था मि... read more

  • सांसदहरुको किनबेच हुने खतरा बढ्यो : ज्ञवाली

    काठमाडौं, १६ फागुन । परराष्ट्र मन्त्री एवं नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनस्स्थापनापछि संसदमा सांसदहरूको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदहरूको खरिद विक्री हुने थ... read more

  • विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

    मुस्ताङ, १४ फागुन । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द्र विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन पक्राउ परेका छन् । पुनलाई म्याग्दीको मालिका गाउँपालिका(२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिएका छन्। एनसेलको टावर, डोजरलगायत... read more

  • सर्वोच्चद्धारा प्रतिनिधिसभा पुनस्र्थापना , १३ दिन भित्र बैठक बोलाउन आदेश

    प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा पुष ५ गते विघटन गरिएको प्रतिनिधि सभा सर्वोच्चद्धारा पुनस्र्थापना गरेको छ । साथै प्रतिनिधिसभाको बैठक १३ दिन भित्र बोलाउन आदेश समेत दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहस सकेपछि कुनै पनि दिन फैसला आउन सक्ने अनुमान गरिए अनुसारनै मङ्गलबार फैसला भएको हो । प्रधानमन्त्रीको नेतृत्वमा पुस ५ गते बसेको मन्त्रिप... read more

  • वैशाख १७ मा ४० र २७ गते ३७ जिल्लामा निर्वाचन

    काठमाडौं, माघ २७ गते । नेपाल सरकारले वैशाख १७ गते चारवटा प्रदेशका ४० जिल्ला र वैशाख २७ गते ३७ वटा जिल्लामा प्रतिनिधिसभाको लागि निर्वाचन गर्ने निर्णय गरेको छ । माघ २६ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने सिंहदबारमा मगंलबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सो बारे जानकारी गराउनुभएको हो । [&helli... read more

  • प्रधानमन्त्री ओलीले गरे निर्वाचनको तयारी बारे छलफल

    काठमाडौं, माघ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज निर्वाचन आयोगका पदाधिकारीहरुसँग आगामी बैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीका विषयमा छलफल गर्नुभएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुसँगको भेट पछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आयोगले गरेको निर्वाचनको सम्पूर्ण तयारीका लागि सरका... read more