ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • सुमनको सहयोग

      आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई वितरण गर्ने गरी कराते खेलाडी सुमन तिमल्सिनाले दुई खेल संस्थालाई खेल पोशाक बुधबार सहयोग स्वरुप उपलब्ध गराएका छन् । करिब ६० हजार मुल्य बराबरको कराते र तेक्वान्दो पोशाक सुमनले संस्थालाई वितरण गरेका हुन् । नेपाल गोजुरियो कराते डो संघलाई २४ थान गी (कराते पोशाक) तथा कोटेश्वर तेक्वान्दो डोजाङलाई १६ […] read more

  • विश्व बक्सिङका लागि खेलाडी सार्वजनिक

      पत्रकार सम्मेलनमा बक्सिङ संघले सर्बियाको बेलग्रेडमा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी सार्वजनिक गरेको छ । अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुने ४ खेलाडी घोषण गरियो । खेलाडी छनोट गर्न नेपाल बक्सिङ संघले असोज १ देखि ४ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकु... read more

  • प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ कात्तिकमा

      नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्तिक २९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा तीन विभागीय टिमसहित करिब २५० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक बक्सिङ संघका अध्यक्ष राम अवालेले जानकारी गराए । पुरुषमा १३ र ... read more

  • बक्सिङ छनोट सुरु

    सर्बियामा आगामी अक्टोबरको अन्त्यमा सुरु हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोट प्रतियोगिता शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । ५ स्पर्धा समावेश भएपनि खेलाडी संख्... read more

  • एशियान बक्सिङमा नेपालको सहभागिता न्युन, संघको अन्तिम प्रयास

      एशियाको सबैभन्दा ठूलो एयसवीसी इलाईट महिला तथा पुरुष बक्सिङ प्रतियोगिता -ASBC Elit Men Womens Boxing championship 2021 _मा नेपाली टोलीको सहभागिताको न्युन भएको नेपाल बक्सिङ संघले जानकारी गराएको छ । दुबईमा मे २४ देखि ३१ सम्म संचालन हुने प्रतियोगिताका लागि नेपाल बक्सिङ संघले पहिलो चरणमा १५ तौल समूहका खेलाडी छनोट गरेको थियो । दोश्रो […] read more

  • सुष्मा युथमा विश्व वरीयताको छैटौं स्थानमा, बक्सिङ टोलीको संघद्धारा स्वागत

      पोल्यान्डको किल्सीमा भएको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली बक्सिङ टोली आइतबार स्वदेश फर्किएको छ । अप्रिल १० देखि २४ तारिखसम्म भएको प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । सुष्मा तामाङ ४८ केजीमुनि क्वाटरफाइनलसम्म पुगेकी थिइन् । पहिलो चरणमा बाइ पाएकी सुष्माल... read more

  • आईबा युथ वल्र्ड बक्सिङ्ग च्याम्पियनशिप सुष्माको ऐतिहासिक जित

    पोल्याण्डमा भईरहेको AIBA Youth Men’s and Women’s World Boxing championships 2021 अन्तर्गत आजभएको प्रिलिमिनरी बक्सिङ्ग  ४८ केजीतौल समुहमा नेपालकी सुस्मा तामाङ्गले लिथुआनियाकी  मुक्केवाज बजाल्याते डिजा  लाई तेस्रो राउण्डमा आरएससी को आधारमा पराजित गर्दै क्वार्टर फाईनलको यात्रा तय गरेकी छिन् । लो राउण्ड देखि नै निकै आक्रमक रुपमा विपक्षि खेलाडी डिजामाथि... read more

  • भूपेन्द्र र सनिल पहिलो

    नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र ललितपुरका सनिल शाही एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा मंगलबार पहिलो भएका छन् । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । पुरुष ६४ केजी भूपेन्द्रले भूपु बक्सिङ पोखराका पवन गुरुङ तथा ६९ केजीमा सनिलले नेपाल आर्मी क्लबका रवि सुनारलाई फाइनलमा पराजित गरे […] read more

  • भूपेन्द्र र पवन फाइनलमा

    नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र भूपु बक्सिङ पोखराका पवन गुरुङ एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगिताका लागि भएको खेलाडी छनोटमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित छनोटको पुरुष ६४ केजी सेमिफाइनलमा भूपेन्द्रले एपीएफका सोनम सार्की तथा पवनले बक्समान्डु... read more

  • सनिलको विजयी सुरुआत

    नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिल शाहीले एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगिताका लागि भएको खेलाडी छनोट प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ६९ केजीमा ललितपुरका सनिलले अल्फाका विकास राना मगरलाई पराजित गरे । पुरुष ६० केजीमा दाङका अनिलकुमार प... read more