ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • एशियन वक्सिङ च्याम्पियनशिपमा नेपालको सहभागिता

    छिमेकी राष्ट्र भारतको नयाँदिल्लीमा यहि मे २१ देखि ३१ तारिक सम्म संचालन हुन ASBCElite Men & Women’s Boxing Championship मा नेपालले सहभागीता जनाउने भएको छ । एशियन वक्सिङ कन्फेडेरेशन(ASBC)अन्तर्गतको यो प्रतियोगिता एशियाकै सबैभन्दा ठुलो वक्सिङ प्रतियोगिताको रुपमा स्थापित भएको छ । AIBA को तौल समुह अन्तर्गत रहेका महिला तथा पुरुषको छनोटका लागि व... read more

  • सुमिना र सुष्मा वल्ड बक्सिङ च्याम्पियनशिपमा छनोट

    सुमिना खड्का आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिपका लागि ६० केजी तौल समूहमा बुधवार छनोट भएकी छन् । आरडीएस क्लबकी सुमिनाले बक्समाण्डौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डको खेलमा अंकका आधारमा ४–१ ले हराउदै छनोटमा परिन् । नेपाल बक्सिङ संघले आयोजना गरेको छनोट प्रतियोगिताको ४८ केजी तौल समूहमा नक्शालकी सुष्मा तामाङ मंगलवारनै झापाकी सुस्मिता राईलाई अंकक... read more

  • सुष्मा वल्ड च्याम्पियनशिपमा छनोट

    नक्शालकी सुष्मा तामाङ आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन् । उनले आफ्नी प्रतिद्धन्दी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथी अंकका आधारमा ३–२ को कठिन जित हात पारिन । त्यसै गरि ६० केजी तौल समूहमा बक्समाण्डौंकी डेचेन शेर्पा फाईनलमा प्रबेश गरेकी छन् । उनले झापाकी सुस्मिता राईलाई अंकका आधारमा ५–० को […] read more

  • बक्सिङ्ग प्रशिक्षक तालिम सम्पन्न

      बाग्मती प्रदेश खेलकुद परिषदको आयोजनामा संचालन भएको ५ दिने बक्सिङ्ग प्रशिक्षक तालिम आईतवार सम्पन्न भएको छ । फाल्गुन २६ गते देखि शुरु भएको बाग्मति प्रदेश स्तरिय राष्ट्रिय बक्सिङ्ग प्रशिक्षणमा ६० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकको सहभागिता रहेको थियो । बागमति प्रदेशका १३ जिल्लाका प्रशिक्षकले प्रशिक्षण लिएका थिए । सहभागिलाई न... read more

  • प्रदेशस्तरीय बक्सिङ्ग प्रशिक्षक तालिम शुरु

    बाग्मतीप्रदेश खेलकुद परिषदको आयोजनातथा नेपालबक्सिङ्ग संघको तत्वावधानमाआज देखि साताव्यापिबक्सिङ्गप्रशिक्षकतालिम शुरु भएको छ । बाग्मतिप्रदेशका १३ जिल्लाका६० जनाबक्सिङ्गप्रशिक्षकहरुलाई उक्त प्रशिक्षण सञ्चालनगरिदै छ । उक्त प्रशिक्षण नेपालकाप्रमुखप्रशिक्षकप्रकाशथापामगर, भारतको पटियालाबाट एन.आई.एस.तालिममामहिलातर्फ उत्कृष्ठ नतिजाल्याउन सफलप्रियंकाबर्मा, ओ... read more

  • AIBA युथ वर्ल्ड बक्सिङ्ग च्याम्पियनसिप छनौट

    यहि अप्रिल ११ देखि २३ , २०२१ मा पोल्याण्डको किसि शहरमा हुन गइरहेको AIBA YOUTH MEN AND WOMEN’S WORLD BOXING CHAMPIONSHIP मा नेपालले सहभागिता जनाउने भएको छ। प्राविधिक समितिको सुझाब अनुसार नेपालले महिला ४६-४८ के.जि तौल समुह र महिला ६० के.जि. तौल समुहको राष्ट्रव्यापी खुल्ला छनोट प्रतियोगिता चैत्र  गते ३  तदनुसार मार्च १६ ,२०२१ मा […] read more

  • सनिल र सुस्मिता फाइनलमा

    काठमाडौं । ललितपुरका सनिल शाही र नक्सालकी सुस्मिता तामाङ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको पुरुष ६४ केजी तौल समूहमा सनिलले धादिङका पवन गुरुङ र महिला ४८ केजीमा सुस्मिताले भक्तपुरकी अस्मिता दुवाललाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का ... read more

  • बागमती खेलकुद परिषद् र नेपाल बक्सिङ संघबीच सम्झौता

    बागमती खेलकुद परिषद् र नेपाल बक्सिङ संघबीच प्रशिक्षक तालिम सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । बक्सिङ खेलको विकास र विस्तारमा टेवा पु¥याउने उद्देश्यले बागमति प्रदेश खेलकुद परिषद् सदस्य–सचिव सुर्यलाल भण्डारी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेबीच सम्झौता पत्र आदन प्रदान भएको छ । ललितपुर स्थित संघको कार्यलयमा दुई पक्षियबीच भएको सम्झौता अनुसार तालि... read more

  • गणेशमान सिंह स्मृति बक्सिङ सुरु

    नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ । यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै खेल सुरु गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष स... read more

  • गणेशमान सिंह स्मृति बक्सिङ सुरु

    नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ । यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै खेल सुरु गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए । […]