ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • मनास्लुद्वारा मन्डे सम्मानित

    कराते खेलाडी मन्डेकाजी श्रेष्ठलाई चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले शनिबार सम्मान गरेको छ । २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा मन्डे सम्मानित भएका हुन् । सागको एकै संस्करणमा करातेमा दोहोरो स्वर्ण जित्ने मन्डे एक्लो नेपाली कराते खेलाडी हुन् । मनास्लुले कक्षा १... read more

  • बडीबिल्डिङ खेलाडी रोजिनको बिदाइ

    काठमाडौं :  यही डिसेम्बर ५ मा भारतको बेंग्लोरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागी नेपाली टोलीका सदस्य रोजिन वज्राचार्यलाई बुधबार बिदाइ गरिएको छ । नेपाली फिटनेसन टिमका सदस्य रोजिनलाई तारकेश्वर युवा क्लबले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो । रोजिनलाई नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र ... read more

  • बक्सिङ प्रशिक्षक रहिमुभको बिदाइ

    नेपाल बक्सिङ संघले बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभलाई बिहीबार बिदाइ गरेको छ । बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, अध्यक्ष राम अवाले, प्रशिक्षक, खेलाडीलगायतले उनलाई बिदाइ गरे । रहिमुभ बिहीबारै स्वदेश (उज्वेकिस्तान) फर्कदै छन् । नेपालबाट उनी नेपाल एयरलाइन्सबाट पहिले दुबइ जाने छन् । त्यहा... read more

  • नेपाल बक्सिङ्ग संघको प्रेस विज्ञप्ति

    नेपाल बक्सिङ्ग संघले केहि अनलाईन मिडिया(नाम तोकि)मा प्रकाशित समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघका प्रवक्ता श्याम अवालेद्धारा जारी विज्ञप्तिमा भनिएको छ, प्रकाशित बिषयको सत्यताका सम्बन्धमा संघ र अध्यक्षसंग कुनै जानकारी तथा परामर्श नै नलिइ खोज पत्रकारिताको सिद्दान्त विपरित एकोहोरो र मनगणन्ते कुरालाई आधार बनाई नेपाल बक्सिङ्ग संघ र अध्य... read more

  • बक्सिङ प्रशिक्षक निर्णायकहरुको कोरोना विमा

    काठमाडौं, भदौ १८ गते । नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना विमा गरिदिएको छ । वान देखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणिका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाखका दरले बक्सिङ संघले विमा गरिदिएको हो । ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको विमा गरिएको संघका प्रवक्ता श्याम अवालेले ... read more