देउवा सरकारले बजेट संसदमा पेश
राजनीति , संघीय ,
देउवा सरकारले ओली सरकारले अध्यादेशामार्फत ल्याएको २०७८÷०७९को बजेटलाई विस्तावित गदै चालु आर्थिक वर्ष २०७८÷०७९को बजेट संसदमा पेश गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले दौड लगाउदै रोस्टममा पुगेर संसदका सामु संशोधित बजेट पेश गरि रहदा नेकपा एमालेका संसद भने रोष्टम सम्म आउन मर्यादापालकबीच धकेलाधकेल गरिरहेका थिए । बिशेष गरि विपन्न वर्गलाई लक्क्षित गरि ल्याईएको बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडमा रहेको छ । यस अघि ओली सरकारले अध्यादेशामार्फत ल्याएको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रहेको थियो ।