ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • माधव समुहको वाग्मती प्रदेशको संरचना,शाक्य प्रदेश संयोजक

    नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले कार्यवाही गरेका बरिष्ट नेता माधवकुमार नेपालले नेतृ अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय बाग्मती प्रदेश समिति गठन गरेका छन् । साथै प्रदेशका जिल्ला नेतृत्व पनि चयन गरेको छ । काठमाडौं महानगर इन्चार्जमा नेपाल ओलम्पिक कमिटिका अधयक्ष समेत रहेका संसद जीवनराम श्रेष्ठ तोकिएका छन् भने काठमाडौं जिल्ला इन्चार्जमा &... read more

  • एक्सनमा प्रचण्ड

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट निर्वाचित ४ जना संसदलाई दल परित्याग सम्बन्धी ऐन अनुसार कारबाही गरेका छन् । हाल सत्तारुढ दलको क्याविनेटमा रहेका ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री ... read more

  • प्रचण्डको स्वार्थमा देश सती जानु पर्ने– प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको स्वार्थमा देश सती जानु पर्ने भन्ने प्रश्न गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा एमाले अध्यक्ष प्रधानमन्त्री ओलीले प्रचण्ड तिर निशाना साधै भने, आफ्नो निहीत स्वार्थका लागि केही मान्छेले देशको राजनीति धमिल्याउन खोज्दै छन् । यो देश के प्रचण्ड भन्ने मान्छेको स्वार्थको पछाडि सती जानुपर्ने ह... read more

  • अदालतले सिमा नाध्यो–प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ बर्ष अगाडि एमाले र माओवादीबीच भएको पार्टी एकतालाई अलग गरिदिने सर्वोच्च अदालतको फैसला संवैधानिक र कानूनी जिम्मेवारी भन्दा सीमा नाघेर आएको बताएका छन् । मंगलवार फैसला पुनरालोकनका लागि सर्वोच्च पुगेका प्रचण्डले पत्रकारसँग भने नेकपा नामको विवादको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताउनु निवेदक... read more

  • सरकारको समर्थन फिर्ता लिन्छौं– प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको समर्थन फिर्ता र अविश्वास प्रस्ताव दर्ता सँगसँगै होस् भन्नका निम्ति मात्र मैले दाह्रा किटेर समर्थनलाई एकदुई दिन रोकेको बताएका छन् । शनिबार नागरिक आन्दोलनले आयोजना गरेको अन्तरक्रियामा प्रचण्डले भने– हत्तपत्त समर्थन फिर्ता लिदा झन् उल्टो पर्छ भनि असंवैधानिक कदम भनि स... read more

  • स्पष्टीकरण कारवाही योग्य–प्रधान मन्त्री ओली

    नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावलले पेश गरेको स्पष्टीकरणको जबाफ कारवाही योग्य रहेको संकेत गरेका छन् । शुक्रबार संसदीय दलको बैठक पश्चात प्रधान मन्त्री ओलीको कुरालाई उद्धृत गर्दै एमाले सचेतक विशाल भट्टराईले भने–नेता नेपाल र रावलको जबाफ पार्टी एकता बिरुद्ध आएकाले कारवाहीयोग्य रहेको प्रधानमन्त्रीको भनाइ छ । क... read more

  • नेपालको स्पष्टीकरणले दूरी झन बढ्यो, प्रचण्डको ‘मतियार’ओली भएका आरोप

    नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जबाफले दुई नेतावीचको दूरी झन बढाएको छ । बिहिबार नेता नेपालले बढाएको जबाफमा ओलीलाई लगाईएको आरोप पत्र जस्तो रहेको छ । नेपालले प्रचण्डको मतियारको आरोप लगाएका छन् । पार्टी एकता पूर्व प्रतिनिधि सभा विघटनसम्मको यात्रामा प्रचण्डसंग गरेका सम्झौता, गोप्य बैठक यी सबै प्र... read more

  • चारदिन पछि मेलम्चीको पानी धाराबाट– प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गर्न सुरू गरिने बताएका छन् । नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने अबको ठिक चार दिन पछि मेलम्चीको पानी धाराबाट वितरण गर्न सुरु गरिने छ । फेज वाईज त्यसको मात्रा हेरेर वितरण बढाउदै लाने छौं । प्रधानमन्त्री ओलीले […] read more

  • नेपालले भने के ओलीको अगाडि घुँडा टेक्ने ?

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधावकुमार नेपालले अध्यक्ष ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन्। नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएर आफु आत्मसमर्पण नगर्ने बताएका छन् । मंगलबार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को काठमाडौंकोे राष्ट्रिय कार्यकर्ता भेला... read more

  • माधब सहित चार नेतालाई स्पष्टिकरण

    प्रधान मन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले माधब नेपाल सहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पुर्व प्रधान मन्त्री नेपाल, सुरेन्द्र पाण्डे ,भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने भएको छ । समूहको बहिस्कारका बीच शनिबार बसेको बैठकले नेता नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्ट... read more