ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • श्रेष्ठ र तामाङलाई राखेपको बधाइ

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाइ तथा शुभकामना कार्यक्रम आयोजना गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएको छ । राखेपले खेल क्षेत्रसंग सम्बन्धित दुवैलाई महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएकोमा कार्यक... read more

  • लेखा तथा प्रशासन सम्बन्धी तालिम सुरु

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा लेखा तथा प्रशासन तालिम शुक्रबारदेखि त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सुरु भएको छ । तालिममा केन्द्र, प्रदेश र जिल्लाका १ सय कर्मचारी सहभागी छन् । सहभागीलाई डा. दामोदर रेग्मी, सुरेश प्रधान, शंकर पन्थी, भेषराज भुर्तेल, चन्द्रप्रसाद भुसाल, नन्दकिशोर शर्मा र पासाङ फिन्जी शेर्पाले प्रशिक्षण दिने... read more

  • एसियाली खेलकुद लागि कुस्ती खेलाडीको प्रारम्भिक छनोट

    कुस्ती कुस्तीमा ७ पुरुष र ८ महिला गरी १५ खेलाडी पहिलो चरणलाई छनोट भएको छनोट समितिका संयोजक समेत रहेका कुस्तीका पूर्व मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेतले जनाएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताको पुरुष ८६ केजीमा आर्मीका आदित्यराज यादव, प्रहरीका दीपेश राउत कंकर र आर्मीका वीरेन्द्रसिंह साउद तथा ७४ केजीमा आर्मीका सुरेश चुनारा, […]

  • एसियाड एथलेटिक्समा २० खेलाडीको प्रारम्भिक छनोट

    चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदको एथलेटिक्सका लागि २० खेलाडीको प्रारम्भिक छनोट गरिएको छ । नेपाल एथलेटिक्स संघले विभिन्न ६ स्पर्धामा छनोट प्रतियोगिता आयोजना गरी २० खेलाडीको प्रारम्भिक छनोट गरेको एथलेटिक्सका केन्द्रीय सचिव आरके विष्टले जनाएका छन् । म्याराथनमा कृष्ण बस्नेत, खडकबहादुर खड्का, नरेन्द्र रावत, होमलाल श्रेष्ठ, पुष्पा […]

  • न्यु कुमरोज च्याम्पियन

    आयोजक न्यु कुमरोज तेक्वान्दो डोजाङ प्रथम बालकुमार उप्रेती स्मृति तथा ६७ औं चितवन जिल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । न्यु कुमरोजले ८ स्वर्ण, ५ रजत र १ कांस्य हात पा¥यो । ३ स्वर्ण, २ रजत र २ कांस्यसाथ चितवन तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको गौतम बुद्ध तेक्वान्दो […] read more

  • श्यान्टु र त्रिशा च्याम्पियन

    नेपाल प्रहरी क्लबका श्यान्टु श्रेष्ठ र अंशुल गर्ग एकेडेमी (एजीए), भारतकी त्रिशा पाउल चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । सिंगल्सको पुरुषमा श्यान्टु तथा महिलामा त्रिशा च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा श्यान्टुले भर्चुएस, भारतका स्वार्नेन्दु... read more

  • एशिया कपको उपाधी जेन्टा र इकातेरिनालाई नेपाल ट्राईयाथलन संघको आयोजनामा पोखरामा भएको एशिया ट्राईयाथलन कपको उपाधी पुरुष तर्फ जापानका जेन्टा युचिदा र महिला तर्फ काजाकिस्तानकी इकातेरिना सावालिनाले उचालेका छन् । ७५० मिट पौडी, २० साईक्लिङ्ग र ५ कि.मि. दौडको दुरी जेन्टाले ५३ मिनट १४ सेकेन्ड तथा इकातेरिनाले १ घन्टा ०२ मिनट २० सेकेन्डमा पुरा गर्दै […... read more

  • सत्तागठबन्धन टुट्न नदिने

    नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी दुई सत्ताघटक पार्टीले वर्तमान सत्तागठबन्धन टुट्न नदिने रणनीति लिएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीका कारण गठबन्धन टुट्ने संघारमा पुगेको छ । सत्ताघटक दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो पुस्ताका नेताको छलफलले नयाँ उपाय निकालेका छन् । आईतवार एमसीसीका बारेमा उठान विषयमा व्याख्यात्... read more

  • शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी

    धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तरगत आज भएका दुई खेलमा शारदा सरस्वती दोधारा र हिमालयन ह्वाइट हाउस स्कुल काठ्माण्डौँ विजयी भएका छन् । आज भएको पहिले खेलमा एभरेस्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वती दोधारा पहिलो जित निकाल्न सफल भयो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा ९ […] read more

  • किसुनजी स्मृती म्याराथन चैत्रमा हुने

    नेपाल लोकतान्त्रीक खेलकुद संघको तत्वावधान तथा बागमती प्रदेश संघको आयोजनामा दोश्रो किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता २०७८ चैत्र १९ गते हुने भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ, बागमती प्रदेशले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्... read more