ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • निमित्त सदस्य सचिव थापालाई एनओसीको स्वागत

      चीनको हाङचोउमा संचालन हुने १९ औं एशियाली खेलकुद र चिल्ड्रेन गेम ओफ एसिया इन्टरनेशनल प्रतियोगिताका बारेमा छलफल गर्न नेपाल ओलम्पिक कमिटि(एनओसी) पुगेका राष्ट्रिय खेलकुद परिषद (राखेप) का निमित्त सदस्य सचिव कुलबहादुर थापालाई नेपाल ओलम्पिक कमिटीले स्वागत गरेको छ । सातदोबाटो स्थित कार्यलयमा एनओसीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले निमित्त सदस्य सचि... read more

  • सदस्य–सचिव घिसिङद्वारा पदवहाली

      राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदवहाली गर्ने क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रकृया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्दा रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने सम्बन्धी टिप्पणी सदर गरेक... read more

  • राष्ट्रपति भण्डारी र आईबाका अध्यक्ष उमार बीच भेटबार्ता

    अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आएका छन् । बुधबारनै राष्ट्रपति विद्यादेवी भण्डारी र उमारबीच भेटबार्ता भयो read more

  • स्पोर्ट्स कमसिनद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

      नेपाल ओलम्पिक कमिटीका अध्यक्ष प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले ‘निसहाय सेवा सदन’ मा रहेका जेष्ठ नागरिकलाई १ महिनासम्म आवश्यक पर्ने औषधी, मास्क तथा ह्वीलचेयर सदनका कोषाध्यक्ष शंकर प्रसाद गजुरेललाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा माननीय श्रेष्ठले यो मानवीय कर्तब्य भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको औलाउदै भने ओलम्पिक कमिटिबाट आगमी दि... read more

  • बक्सिङ टोली पोल्यान्ड प्रस्थान

    आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ महिला खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शुक्रबार पोल्यान्डको किल्सी प्रस्थान गरेको छ । अप्रिल १३ देखि २३ तारिखसम्म हुने प्रतियोगिताको ४८ केजीमा सुस्मा तामाङ तथा ५४ केजीमा सुमिना खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । प्रशिक्षक... read more

  • टिपटप हेल्प नेपाल उपाधि नजिक महिलातर्फको फाईनल समिकरण रोमाञ्चक

    हेल्प नेपाल क्लब पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधि नजिक पुगेको छ । मंगलवार हेल्प नेपालले आर्मी बिरुद्ध उत्कृष्ट प्रदर्शन गदै ३–० को सोझो सेटमा हराए पछि फाईनलको यात्रा निश्चित गरेको हो । भारतीय ३ खेलाडी रहेको हेल्प नेपालले आर्मीमाथी २५–१७, २५–१९ र २५–१६ को सहज जित निकाल्यो । […] read more

  • नेपाली टोली एसियाली भारोत्तोलन च्याम्पियनसिपमा उज्वेकिस्तान

    एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार उज्वेकिस्तानको तास्केन्द प्रस्थान गरेको छ । च्याम्पियनसिप पुरुषको ४९ औं र महिलाको ३० औं संस्करण हो । नेपालबाट महिला खेलाडी मात्र सहभागी हुने छन् । अप्रिल १६ देखि २५ तारिखसम्म हुने प्रतियोगिताको ५९ केजीमा सन्जु चौधरी तथा ६३ केजीमा कमल श्रेष्ठले नेपालको चुनौती [&... read more

  • कतार ओलम्पिक कमिटीका महासचिव नेपाल आउने

    काठमाडौं : कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जे ए अल्बुनइन बुधबार काठमाडों आउने भएका छन् । उनीसँग कतारी ओलम्पिक कमिटीको प्रतिनिधि मण्डल पनि नेपाल आउने छ । भ्रमण एक दिनको रहनेछ र यसक्रममा कतारी प्रतिनिधि मण्डलले नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट गर्नेछ । प्रतिनिधि मण्डलले ललितपुरस्थिति सातदोबाटोमा रहेको नेपाल ओलम्पिक कमिटीको कार्यालयको पनि... read more