प्रदेशस्तरीय बक्सिङ्ग प्रशिक्षक तालिम शुरु
खेलकुद , बक्सिंग ,
बाग्मतीप्रदेश खेलकुद परिषदको आयोजनातथा नेपालबक्सिङ्ग संघको तत्वावधानमाआज देखि साताव्यापिबक्सिङ्गप्रशिक्षकतालिम शुरु भएको छ । बाग्मतिप्रदेशका १३ जिल्लाका६० जनाबक्सिङ्गप्रशिक्षकहरुलाई उक्त प्रशिक्षण सञ्चालनगरिदै छ ।
उक्त प्रशिक्षण नेपालकाप्रमुखप्रशिक्षकप्रकाशथापामगर, भारतको पटियालाबाट एन.आई.एस.तालिममामहिलातर्फ उत्कृष्ठ नतिजाल्याउन सफलप्रियंकाबर्मा, ओलम्पियनतथाबक्सिङ्गकोच डम्बर दत्त भट्ट, आईबा २ स्टार कोच लालबहादुर पौडेल, आईबा ३ स्टार कोच दिपकमहर्जन, तथा योग प्रशिक्षकतथा मास्टर ईन स्पोर्टस साईन्सकाविद्यार्थी पुष्करराजपन्तले उक्त प्रशिक्षण सञ्चालनगर्ने भएका छन ।
पनौतिनगरपालिकाकाप्रमुखजिल्ला खेलक’दविकासको अध्यक्षमानविर बाईबा, नगरपमुखभीमन्यौपानेकाप्रमुखआतिथ्यतामा शुरु भएको उक्त प्रशिक्षण कार्यक्रममाबाग्मतिप्रदेश प्रदेश सदस्य सचिवश्री सुर्य लाल भण्डारी, नेपालबक्सिङ्ग संघका अध्यक्षश्री रामअवाले, वरिष्ठ उपाध्यक्षश्री अर्जुन ब. केसी, उपाध्यक्षभोजराजसिटौला, राखेप तालिमतथा प्रशिक्षण विभाग प्र्रमुखश्री अर्जुन बहादुर वि.क. पनौति वडा ७काअध्यक्ष रामचन्द्र नास्नामीको विशेष आतिथ्यमा उदघाटन कार्यक्रम शुरु भएको थियो । बाग्मतिप्रदेश खेलकुद परिषदको कार्यालय प्रमुख रमाआचार्य उक्तप्रल्हाददाहालबोर्ड सदस्यबाग्मतिप्रदेशको विशेष उपस्थितिमाकार्यक्रम सञ्चालनकाभ्रे जिल्ला बक्सिड संघका अध्यक्षएवं बाग्मतीप्रदेश खेलकुद परिषद सदस्यधनकुमार मैनालिले सञ्चालन गरेकाथिए ।
ेगो