ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • हेल्प नेपालको अपराजित यात्रामा पुलिस सोझो सेटमा स्तब्ध

    टिपटप हेल्प नेपालले पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । सोमवार पुरुषतर्फको खेलमा हेल्प नेपालले पुलिसलाई ३–० को सोझो सेटमा स्तब्ध बनायो । हेल्प नेपाल ४ खेलबाट अपराजित रहदै १२ अंक जोड्न सफल भएको छ । पुलिस बिरुद्धको खेल प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरे पनि […] read more

  • प्रधानमन्त्री कप महिला भलिबलमा एपिएफ च्याम्पियन

    साविक विजेता नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार नेपालगन्जस्थित रंगशाला परिसरमा भएको उपाधि भिडन्तमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । एपिएफले उपाधि जित्ने क्रममा अपराजित रहँदै १२ अंक जोड्यो । पराजि... read more

  • राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आरबीबी–एनभीए राष्ट्रिय क्लब लिग भलिबल

    नेपाल भलिबल संघ (एनभीए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को मुख्य प्रायोजनमा पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता चैत १९ गतेदेखि हुने भएको छ । प्रतियोगिता बारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले पुरुषतर्फ ८ र महिलामा ६ गरी १४ टिमको ... read more

  • भलिबल संघको तीन खेलाडीलाई राहत, उपाध्यक्ष मास्केद्धारा सलिना,उषा र राजुलाई राहत बितरण

    नेपाल भलिबल संघले कोरोना महामारीका कारण समस्यमा परेका खेलाडीलाई राहत वितरण शुरु गरेको छ । संघले कोराना महामारीमा अठ्यारामा परेका खेलाडीलाई लक्षित गरि राहत वितरण शुरु गरेको हो । पहिलो चरणमा राष्ट्रिय महिला खेलाडीद्धय सलिना श्रेष्ठ,उषा भण्डारी तथा बिच भलिबलका खेलाडी राजु बिकलाई राहत बितरण गरेको छ । नेपाल भलिबल संघकी उपाध्यक्ष समेत रहेकी एवंम [&hellip... read more