रेखा थापाले गरिन् विवाह
कला , कलिउड , गसिप , मनोरञ्जन ,
चर्चित अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन्।
स्रोतका अनुसार थापाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्।
थापा र शाही लामो समयदेखि प्रेममा थिए। शाही हाल अमेरिका बस्दै आएको खुलेको छ।