ताजा समाचार

  • अभिषेक र आशुतोषलाई स्वर्ण.
  • भ्याली पब्लिक र एन्जल्स हार्ट सफल.
  • आर्मी र ललितपुर हाइलाई उपाधि.
  • नवौं राष्ट्रिय खेलकुद सफल पार्ने गण्डकीको प्रतिवद्धता.
  • चन्द्र र जीवन पहिलो

    नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी र जीवन माझी प्रथम खुला डुंगा प्रतियोगिताको सिंगल्समा पहिलो भएका छन् । उनीहरुले निर्धारित १२० मिटर दूरी १ मिनेट २२ सेकेन्डमा पूरा गरे । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजना तथा रामेछाप जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगितामा नेपाल माझी उत्थान संघ, रामेछापका जनक माझी र बुद्धिम... read more

  • नेक्सस कप क्रिकेट भोलिदेखि

    नेक्सस क्रिकेट एकेडेमी (एनसीए) को आयोजनामा यु–१६ नेक्सस कप टी– २० क्रिकेट– सिजन ५ सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको २ सहित १२ छात्र टिमको सहभागिता रहने एनसीएका अध्यक्ष भरतकुमार शाहीले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह विजेता सोझै सेमिफाइनलमा प्रवेश गर्ने […] read more

  • चार टोलीलाई स्किब्स कप

      त्रिज्योति, बसुन्धारा नेसनल एकेडेमी (बीएनए), निम्स र महामञ्जुश्रीले छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । त्रिज्योति सिनियर ब्वाइज, बीएनए जुनियर ब्वाइज, निम्स सिनियर गल्र्स र महामञ्जुश्री स्टार्फमा पहिलो भएका हुन् । बसुन्धारास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा त्रि... read more

  • नेपाल च्याम्पियन

    मित्र राष्ट्र भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको टोली नेता एवं प्रशिक्षक चित्र प्रसाद श्रेष्ठले जानकारी गराए । नेपाल सोतोकान (एसकेडियुएन) टोली उक्त [&... read more

  • अरहान्त र कृष्णा च्याम्पियन

    ओलम्पिक डे स्क्वास प्रतियोगितामा अरहन्तकेशर सिम्ह शनिबार अमृत थापालाई ११–८, ९–११, १३–११ र १२–१० ले हराएर च्याम्पियन बनेका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन महिला एकलको फाइनलमा वृmष्णा थापाले विपना ब्लोनलाई सोझो सेटमा ११–१, ११–५, ११–८ ले हराएर उपाधि जितिन् । यसैगरी भेटरान्सको उपाधि प्रवीण कंसाकारले जित्न... read more

  • पारा ओलम्पियन सम्मानित

    एनपीसी नेपालले चार पारा ओलम्पियन खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । एनपीसी नेपालले शनिबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजना गरेको राष्ट्रिय पारा एथलेटिक्स च्याम्पियनसिपका दौरान पारा ओलम्पियनलाई सम्मान गरेको एनपीसी नेपालका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले जनाएका छन् । सम्मानित हुने पारा ओलम्पियनमा निर्मला ज्ञवाली (ग्रिस), विक्रमबहा... read more

  • ओलम्पिक दिवसमा सुटिङ सुरु

    ओलम्पिक दिवसका अवसरमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा शनिबारदेखि सुटिङ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । २६ पुरुष र २४ महिला गरी ५० खेलाडी सहभागी छन् । पुरुष÷महिला १० मिटर एयर राइफल र पेस्तोलतर्फ व्... read more

  • बीएनए र एन्जल्स हार्ट फाइनलमा

      बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र एन्जल्स हार्ट छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् । बीएनएले आयोजक स्किब्सलाई ९–४ तथा एन्जल्स हार्टले इेडेन ब्रिज एकेडेमी (इबीए) लाई १२–३ ले पराजित गरे । सिनियर ब्वाइजमा त्रिज्योति र ग्रिनल्यान्डले उपाधि भिडन्त पक्का गरे । त्रिज्... read more

  • स्किब्स सेमिफाइनलमा

    आयोजक स्किब्स छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । स्किब्स समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । स्किब्सले युनिकलाई ५–४, द स्काइलार्कलाई ६–५ र इडेन ब्रिज एकेडेमी (इबीए) लाई ४–२ ले पराजित ग¥यो । इबीए पनि उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । [&hell... read more

  • ओलम्पिक डे स्क्वास

    अरहन्त सिंह र अमृत थापा मगरबीच ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको फाइनल भिडन्त हुने भएको छ । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा अरहन्तले दिपक थापालाई ११–४, ११–४, ११–६ तथा अमृतले अमिर ब्लोनलाई ११–६, ११–४, ११–९ को सोझो सेटमा हराए । महिला सेमिफाइनलमा विपनाले स्वास्थानी श्रेष्ठलाई ११–२, ११–९... read more